काभ्रेपलाञ्चोकमा निर्माणाधीन नेपालको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको नयाँ परिसर निर्माणसम्बन्धी संयुक्त परियोजना अनुगमन समितिको सातौँ बैठक सम्पन्न भएको छ । शुक्रवार बसेको बैठकमा नेपाल सरकारका गृह मन्त्रालयका सचिव केदारनाथ शर्मा र भारत सरकारको विदेश मन्त्रालयकी संयुक्त सचिव (डीपीए–३) प्रियंका चौहानले आ-आफ्नो प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए । बैठकमा भारत सरकारको अनुदान सहयोगमा निर्माण भइरहेको राष्ट्रिय प्रहरी