एमजी हेक्टर टोमहक ईभीको मूल्य ५७ लाख ९९ हजार, कस्तो छ फिचर?

  • शनिबार २४ असो २०८३ ०२:१६ PM
काठमाडौं । एमजीले नेपाली बजारमा भित्र्याएको नयाँ विद्युतीय एसयूभी हेक्टर टोमहक ईभीको मूल्य सार्वजनिक गरेको छ। सात सिट क्षमताको यस विद्युतीय एसयूभीको मूल्य ५७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। एमजीको नेपालका लागि आधिकारिक वितरक गो अटोमोबाइल्सले भारतमा उत्पादन भएको हेक्टर टोमहक ईभी नेपाली बजारमा ल्याएको हो। कम्पनीका प्रबन्ध निर्देशक आकाश गोल्छाका अनुसार गाडीले एकपटक… Continue reading एमजी हेक्टर टोमहक ईभीको मूल्य ५७ लाख ९९ हजार, कस्तो छ फिचर?