तीन दशकको अनुभव बोकेको शिखर सुजले युवा लक्षित नयाँ डिजाइन बजारमा ल्यायो

  • शनिबार २४ असो २०८३ ०१:५१ PM
काठमाडौं । नेपालमा तीन दशकदेखि जुत्ता र चप्पल निर्माणमा अग्रणी नामका रूपमा चिनिएको शिखर सुज अब युवा पुस्ताको मन जित्ने तयारीमा जुटेको छ । यसका लागि कम्पनीले युवा लक्षित केही मोडलका जुत्ताहरु सार्वजनिक गरेको छ । युवा लक्षित नयाँ र आकर्षक डिजाइनका उत्पादन बजारमा ल्याएको कम्पनीले आफूलाई युवाहरूको पहिलो रोजाइका रूपमा स्थापित गर्ने प्रयत्न पनि सँगसँगै गरिरहेको छ । बदलिँदो फेसन र उपभोक्ताको रुचिसँगै जुत्ता बजारमा प्रतिस्पर्धा बढ्दै गएको सन्दर्भमा शिखर सुजले पुरानो पहिचानमा मात्र सीमित नरही नयाँ पुस्तालाई आकर्षित गर्ने रणनीति अपनाएको हो । कम्पनीले डिजाइनमा नयाँपन ल्याउँदै आरामदायी र ... The post तीन दशकको अनुभव बोकेको शिखर सुजले युवा लक्षित नयाँ डिजाइन बजारमा ल्यायो appeared first on Kalika Khabar.