सञ्चारमाध्यमलाई टिकाउन न्यूज एजेन्सीको भूमिका महत्त्वपूर्ण

  • शनिबार २४ असो २०८३ ०१:४० PM
काठमाडौं :आर्थिक तथा जनशक्ति अभावका कारण सञ्चारमाध्यम सञ्चालनमा चुनौती बढिरहेका बेला न्यूज एजेन्सीको भूमिका थप महत्त्वपूर्ण बन्दै गएको सरोकारवालाले बताएका छन्। उनीहरूले सञ्चारमाध्यमको आवश्यकता पूरा गर्न न्यूज एजेन्सीले गुणस्तरीय, खोजमूलक र विश्लेषणात्मक समाचारसँगै विकसित हुँदै