कोशीमा १३ भाषालाई सरकारी कामकाजमा प्रयोग गर्ने बाटो खुल्यो

  • शनिबार २४ असो २०८३ ०१:५४ PM
विराटनगर : नेपाली भाषासँगै मैथिली, लिम्बुसहित १३ वटा राष्ट्रभाषालाई सरकारी कामकाजमा प्रयोग गर्ने कानुनी बाटो कोशी प्रदेशमा खुलेको छ। प्रदेशसभाले सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेसँगै प्रदेशको भाषिक विविधतालाई सरकारी