पाँचथरमा खोरेतविरुद्धको खोप लक्ष्यको ३६ प्रतिशत मात्रै
शनिबार २४ असो २०८३ ०२:०३ PM
पाँचथर : पाँचथरमा खोरेत रोगविरुद्धको खोप अभियान सुस्त देखिएको छ। चालु आर्थिक वर्षमा ६३ हजार ६१५ पशुलाई खोप लगाउने लक्ष्य राखिएकामा हालसम्म २३ हजार ८४ पशुमा मात्रै खोप लगाइएको छ। यो कुल लक्ष्यको ३६.२९ प्रतिशत