कांग्रेस महाधिवेशन: उपसभापति र महामन्त्रीको मतगणना सुरु

  • शनिबार २४ असो २०८३ ०८:०० PM
काठमाडौं :  नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आजदेखि उपसभापति र महामन्त्री पदको मतगणना सुरु भएको छ। निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काका अनुसार खुला उपसभापति र महामन्त्रीका उम्मेदवारहरूको मतगणना शनिबार बेलुकी साढे ७ बजेदेखि सुरु भएको हो।यसअघि निर्वाचन समितिले उपसभापति र महामन्त्रीका उम्मेदवारहरूसँग छलफल गरेको थियो। त्यसलगत्तै मतगणनाका लागि उम्मेदवारहरूकै रोहवरमा मतपेटिका खोलिएको थियो।निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार उपसभापति र महामन्त्रीको