‘३५ वर्षको लुटतन्त्र र कुशासनलाई रास्वपाले ६ महिनामै उछिन्यो’

  • शनिबार २४ असो २०८३ ०१:२४ PM
काठमाण्डु- वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दसैँको खुसी सत्ता र सिंहदरबारमा बस्नेहरूमा मात्र सीमित भएको टिप्पणी गरेका छन्। बाढीपीडित, विपन्न र रोजगारीका लागि देश छाड्न बाध्य नागरिकका लागि दसैँको रौनक नरहेको उनको भनाइ छ। रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा त्रिपाठीले वर्तमान सरकार, प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यशैलीको आलोचना गरे। प्रधानमन्त्री बालेन