सानेपामा गगनको प्रवेश, कोशीको नेतृत्वमा खड्ग फागोको चर्चा

  • शनिबार २४ असो २०८३ ०१:३० PM
काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि गगनकुमार थापा पार्टीको केन्द्रीय कार्यालय सानेपा पुगेका छन्। थापा सानेपा पुगेलगत्तै कोशी प्रदेशका सहमहामन्त्री खड्गबहादुर फागोले उनलाई बधाई तथा शुभकामना दिएका छन्। केन्द्रमा नेतृत्व परिवर्तनसँगै कोशी प्रदेश कांग्रेसको भावी नेतृत्वबारे पनि राजनीतिक चासो बढेको छ। थापाको नेतृत्व स्थापित गर्न महत्त्वपूर्ण मानिएको विशेष महाधिवेशनमा फागो सक्रिय थिए। उनले