काठमाण्डु- इङ्लिस प्रिमियर लिगअन्तर्गत शनिबार भएको खेलमा आर्सनलले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै लिड्स युनाइटेडलाई कठिन प्रतिस्पर्धासहित हराएको छ। तीन साताको विश्रामपछी प्रिमियर लिगमा फर्कँदा शनिबार साँझ पाएको यो जितले आर्सनलकोउपाधि रक्षा अभियानलाई फेरि लयमा ल्याएको छ। च्याम्पियनका रूपमा लगातार चार खेल जित्दा आर्सनलले जम्मा एक गोल मात्रै खाएको थियो। तर तीन साताको अन्तर्राष्ट्रिय विश्रामअघि