संसारीमाई मन्दिरबाट चोरी भएको दुर्गा भगवतीको मूर्तिसहित युवक पक्राउ

  • शनिबार २४ असो २०८३ १२:१९ PM
विराटनगर : विराटनगरस्थित संसारीमाई भगवती मन्दिरबाट चोरी भएको दुर्गा भगवतीको मूर्तिसहित एक युवकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा धनकुटाको पाख्रिबास नगरपालिका–८ का २४ वर्षीय सुरज विक रहेका छन्। सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म