सरकार उल्टो दिशातर्फ अघि बढ्यो, वाचा पूरा गरेन : महासचिव पोखरेल

  • शनिबार २४ असो २०८३ १२:५२ PM
काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार सुशासन, सेवा प्रवाह र लोकतन्त्रका सवालमा आफ्नै प्रतिबद्धताबाट पछाडि हट्दै गएको बताएका छन् ।  नेकपा एमाले वागमती प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सरकारले चुनावका बेला