चीनले शनिबार दक्षिणी टापु प्रान्त हाइनानस्थित व्यावसायिक अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट लङ मार्च–१२ वाहक रकेट सफलतापूर्वक प्रक्षेपण गरेको छ। उक्त रकेटमार्फत पृथ्वीको तल्लो कक्षमा रहने इन्टरनेट भूउपग्रहहरूको नयाँ समूह अन्तरिक्षमा पठाइएको The post चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ भूउपग्रह प्रक्षेपण appeared first on Technology Khabar.