वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट डिजेल खरिदमाथि लगाइएको प्रतिबन्ध ७ अप्रिल २०२७ सम्मका लागि हटाएका छन्। अब अमेरिकाले रुसबाट डिजेल किन्न सक्नेछ। रुसले सन् २०२२ मा युक्रेनमाथि आक्रमण गरेपछि अमेरिकाले रुसी तेलमा प्रतिबन्ध लगाएको थियो। इरान युद्धपछि अमेरिकामा डिजेलको मूल्य बढेका बेला यो निर्णय भएको हो। अहिले त्यहाँ डिजेल प्रतिग्यालन करिब ६.२८ डलरमा बिक्री