नागरिकको विश्वास जित्नेगरी कांग्रेसलाई रूपान्तरण गर्छौंः सभापति थापा
शनिबार २४ असो २०८३ १२:१७ PM
ललितपुर / नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास पुनःस्थापित गर्नेगरी पार्टीलाई रूपान्तरण गर्ने बताउनुभएको छ । पार्टीको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि आज पार्टी