मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनः सुरु

  • शनिबार २४ असो २०८३ १२:३१ PM
म्याग्दी / मौसममा सुधार आएपछि धवलागिरि हिमालको चालु शरदयामको आरोहण पुनःसुरु भएको छ । प्रतिकुल मौसमका कारण असोजको पहिलो साता आधार शिविरबाट फर्किएको आरोहण टोली