एमालेभित्र विवादको चर्चा प्रायोजित, नेतृत्व तहमा कुनै मतभेद छैन : छविलाल विश्वकर्मा

  • शनिबार २४ असो २०८३ १२:२० PM
नेकपा (एमाले) का स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले पार्टी नेतृत्व र पदाधिकारीबीच कुनै असमझदारी नरहेको प्रष्ट पारेका छन् । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा तीन दिनसम्म चलेको स्थायी कमिटी बैठक समापनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आन्तरिक विवादबारे बाहिर आएका टीकाटिप्पणीहरू ‘प्रायोजित’ भएको दाबी गरे । उनले पार्टी नेतृत्व पूर्ण संवाद र समझदारीका साथ अघि बढिरहेको