नेपाली काँग्रेसकी उपसभापति पुष्पा भुसालले पार्टीको १५ औँ महाधिवेशनले संगठनलाई नयाँ ऊर्जा प्रदान गरेको बताउँदै अबका दिनमा काँग्रेस आन्तरिक विवाद र गुटबन्दीबाट मुक्त भएर जनसरोकारका विषयमा केन्द्रित हुने प्रतिवद्धता व्यक्त गरेकी छन् । सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा जारी मतगणनाका क्रममा उनले पार्टीलाई चुनावी मोडमा लैजान र जनताको विश्वास जित्न संगठनलाई थप सुदृढ बनाउनु अपरिहार्य रहेको