कांग्रेस देउवा समूहको मुगु सभापतिमा तिलकबहादुर मल्ल

  • शनिबार २४ असो २०८३ ०१:०८ PM
नेपाली कांग्रेसको शेर बहादुर देउवा पक्षले मुगुमा शक्ति प्रदर्शनसहित जिल्ला अधिवेशन सम्पन्न गरेको छ । अधिवेशनले तिलकबहादुर मल्ललाई सर्वसम्मत रूपमा जिल्ला सभापतिमा चयन गरेसँगै जिल्लामा पार्टीको नेतृत्व चयन प्रक्रिया सहमतिमार्फत टुंगिएको हो । जिल्ला सभापति पदका लागि तिलकबहादुर मल्ल र खगेन्द्र मल्लबीच प्रतिस्पर्धा हुने अवस्था थियो । तर, पार्टीलाई जिल्लामा थप बलियो र संगठनलाई एकताबद्ध