बोडगाउँमा दोस्रो सेतीदेवी खुला पुरुष फुटबल प्रतियोगिता सुरु

  • शनिबार २४ असो २०८३ १२:१९ PM
बोडगाउँ । दोस्रो सेतीदेवी खुला पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ। विजयदशमीको अवसर पारेर बोडगाउँ युवा क्लबद्वारा आयोजित प्रतियोगिता अन्तर्गत उद्घाटन खेलमा जाल्पा देवी माझी गाउँ युवा क्लबले अक्षयश्वरी युवा क्लबलाई ३-० को गोल अन्तरमा पराजित गर्दै विजय सुरुवात गरेको छ। यो सँगै आज पहिलो दिन चारवटा खेल सम्पन्न भएका छन् । जस अन्तर्गत दोस्रो… Continue reading बोडगाउँमा दोस्रो सेतीदेवी खुला पुरुष फुटबल प्रतियोगिता सुरु