भोजपुर : सडक, पोखरी, पैदलमार्ग र धार्मिक संरचनाको विकाससँगै भोजपुरको पौवादुङमा गाउँपालिकास्थित च्याङ्ग्रे बजार क्षेत्रको स्वरूप फेरिँदै गएको छ। ऐतिहासिक च्याङ्ग्रे पोखरी र पञ्चकन्या मन्दिर आसपासका क्षेत्रमा पूर्वाधार निर्माण तथा सौन्दर्यीकरणका काम अघि बढेपछि यो