काठमाण्डु – नेकपा एमाले स्थायी कमिटी बैठकले ७ निर्णय गरेको छ । शनिबार सम्पन्न बैठकले केन्द्रीय कमिटीमा मनोनयन, स्थानीय तहका कमिटीहरूको अधिवेशन र राष्ट्रिय भेला आयोजना गर्नेलगायत ७ निर्णय गरेको छ । बैठकको पहिलो दिन वरिष्ठ नेतामा मनोनीत विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ लिएकी थिइन् । बैठकले पार्टीका वडास्तरका कमिटीहरूको अधिवेशन आगामी मंसिर २६