नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार सुशासन, सेवा प्रवाह र लोकतान्त्रिक अधिकारका विषयमा आफ्नै प्रतिबद्धताबाट पछि हट्दै उल्टो बाटोमा हिँडिरहेको आरोप लगाएका छन् । नेकपा एमाले वाग्मती प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै पोखरेलले निर्वाचनबाट झण्डै दुई तिहाइको समर्थन प्राप्त सरकारको कार्यशैलीले राजनीतिक स्थायित्व र सुशासनप्रति नागरिकलाई आश्वस्त पार्न नसकेको बताएका हुन् । सरकार