काठमाडौं : नेकपा एमालेले १३ जनालाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गरेको छ।शनिबार ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बसेको स्थायी कमिटी बैठकले महिलातर्फ ६ जना, पुरुषतर्फ ६ जना र अन्य पार्टीबाट आएका १ जना गरी कुल १३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो।जसअनुसार सिर्जना राई, सावित्रा अर्याल, इन्दु कडरिया विष्ट, सीता पंगेनी, सीता अधिकारी, डा.पुष्पा केसी भण्डारी, तेजमान कन्दङवा, टंक आङ्वोहाङ, नविन रोक्का, मीनप्रसाद गुरुङ, डवल पाण्डे र तेजेन्द्र केसी तथा अन्य पार्टीबाट आउनुभएका धर्मन