म्याग्दी । मौसममा सुधार आएपछि धवलागिरि हिमालको शरदयामको आरोहण फेरि सुरु भएको छ । भारी हिमपात र खराब मौसमका कारण आधार शिविरबाट फर्किएका पर्वतारोही अहिले पुनः चुचुरोतर्फ अघि बढेका छन् । ८ हजार १६७ मिटर अग्लो धवलागिरि हिमाल विश्वको सातौँ अग्लो हिमाल हो । यो म्याग्दीको धवलागिरि गाउँपालिका–४, मुदीमा पर्छ । सेभेन समिट ट्रेकका प्रबन्ध