नयाँ बसपार्कमा घर जाने यात्रुको निःशुल्क स्वास्थ्य परीक्षण

  • शनिबार २४ असो २०८३ १०:३० AM
काठमाडौं । दसैँमा घर जाने यात्रुलाई लक्षित गरी काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा निःशुल्क स्वास्थ्य परीक्षण सुरु गरिएको छ । काठमाडौं महानगरपालिकाको स्वास्थ्य सेवा विभागमार्फत महानगर प्रहरी बलले यात्रुका लागि स्वास्थ्य जाँचको व्यवस्था गरेको हो । महानगर प्रहरी बल नयाँ बसपार्कका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश पण्डितका अनुसार स्वास्थ्य परीक्षण कक्षबाट यात्रुको रक्तचाप र मधुमेह जाँच