अरविन्द केजरीवाललाई दिल्ली प्रहरीले लियो नियन्त्रणमा

  • शनिबार २४ असो २०८३ ११:१५ AM
नयाँदिल्ली । आम आदमी पार्टी (आप) का राष्ट्रिय संयोजक अरविन्द केजरीवाललाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएको छ । पार्टीका नेताहरूसँगै जन्तरमन्तरतर्फ मार्च गरिरहेका बेला प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । प्रहरीको नियन्त्रणमा परेपछि केजरीवालले भिडियो जारी गर्दै भारतका युवा जागिसकेको बताएका छन् । उनले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा देशमा तानाशाही भइरहेको आरोप लगाउँदै आफूहरू नडराउने बताएका