सिन्धुपाल्चोक । विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा प्रजनन स्वास्थ्य, रजोनिवृत्ति तथा ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी, एक घण्टा मेरो लागि’ विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ‘जीवन्त अनुभवको सुनुवाइ, वास्तविक आवाज, वास्तविक परिवर्तन’ भन्ने मूल नाराका साथ चौतारा बहुमुखी क्याम्पस, चौतारामा कार्यक्रम आयोजना गरिएको हो। जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजना तथा मिलिजुली महिला बचत तथा ऋण सहकारी… Continue reading विश्व मानसिक स्वास्थ्य दिवसमा चौतारामा महिला स्वास्थ्यसम्बन्धी अन्तरक्रिया