फोनपे अनर्स मार्फत नेपालको डिजिटल अर्थतन्त्रका निर्माता अनर्सित

  • शनिबार २४ असो २०८३ ०४:०० PM
ललितपुर : नेपालको अग्रणी अन्तरसञ्चालित डिजिटल भुक्तानी सञ्जाल फोनपेले नेपालको डिजिटल भुक्तानी इकोसिस्टममा उत्कृष्टता, नवप्रवर्तन र सहकार्यको अनर्स गर्ने समर्पित वार्षिक मञ्च फोनपे अनर्स २०८३ को पहिलो संस्करण आयोजना गरेको छ।काठमाडौंस्थित द सोल्टीमा आयोजित उक्त भव्य समारोहमा नियामक निकाय, बैंक तथा वित्तीय संस्था, उद्योग क्षेत्र, फिनटेक, व्यवसायी, प्रविधि साझेदार, अन्तर्राष्ट्रिय भुक्तानी साझेदार, सञ्चारमाध्यम तथा डिजिटल इन्फ्लुएन्सरसहित ४०० भन्दा बढी वरिष्ठ प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्