अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपीएल खेल्दै

  • शनिबार २४ असो २०८३ १०:१५ AM
काठमाण्डु – अष्ट्रेलियाका अलराउन्डर विल बोसिस्टो नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणमा काठमाण्डु गोर्खाजबाट खेल्ने भएका छन् । काठमाण्डुले सामाजिक सञ्जालमार्फत बोसिस्टोलाई अनुबन्ध गरेको जानकारी दिएको हो । बोसिस्टोले एनपीएलको अघिल्ला २ संस्करणमा कर्णाली याक्सबाट खेलेका थिए । तेस्रो संस्करणमा भने उनी नयाँ टोलीबाट मैदान उत्रिनेछन् । काठमाण्डुले यसअघि अष्ट्रेलियाका अनुभवी ब्याटर डेविड वार्नर, श्रीलंकाका