विनिता खड्का पक्राउबारे गगनले भने– ‘व्यक्तिगत कारणले म पक्राउ परे पनि कोही बचाउन नआउनू’

  • शनिबार २४ असो २०८३ ०९:५२ AM
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले व्यक्तिको व्यक्तिगत कारणले लागेको आरोपको जिम्मेवारी सम्बन्धित व्यक्तिले नै लिनुपर्ने बताएका छन् । उनले व्यक्तिगत विषयमा लागेका आरोपको बचाउ गर्न पार्टी अघि नसर्ने स्पष्ट पारेका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेर सम्बोधन गर्ने क्रममा थापाले कांग्रेस केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गरेकी विनिता खड्का ठगी आरोपमा पक्राउ परेको