विराटनगर । कोशी प्रदेशको सरकारी कामकाजको भाषा सम्बन्धी विधेयकमा किरात भाषालाई समेट्नुपर्ने माग गर्दै किरात राई यायोक्खाले प्रदेशसभा भवनअगाडि विरोध प्रदर्शन गरेको छ । मोरङको कटहरी गाउँपालिका–१ स्थित प्रदेशसभा भवनअगाडि शनिबार किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष