एमालेको स्थायी कमिटी बैठक सुरु

  • शनिबार २४ असो २०८३ ०३:०० PM
काठमाडौं : नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । बिहीबारबाट जारी स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक आज पनि बसेको हो । शुक्रबार बसेको बैठकमा पार्टी केन्द्रीय कमिटीमा रिक्त रहेका स्थानहरू, पोलिटब्युरो सदस्यहरूको मनोनयन तथा स्थायी समितिमा रिक्त भएका स्थानहरूमा मनोनयन गर्ने विषयमा छलफल भएको हो। रिक्त पदमा मनोनयन गर्न विभिन्न नाममा छलफल भएपनि सहमति जुट्न नसकेपछि शनिबार पनि बैठक बोलाइएको छ।बैठकमा पार्टीको सांगठनिक संरचना, जिम्मेवारी बाँडफाँट तथा केन्द्रीय कमिटीबाट ट