जेमिनीमा एजेन्टिक एआई ल्याउँदै गुगल, सुरुवातमा व्यावसायिक प्रयोगकर्तालाई उपलब्ध गराउने

  • शनिबार २४ असो २०८३ ०८:४७ AM
गुगलले बिहीबार आयोजित गुगल क्लाउड कार्यक्रममा जेमिनी कृत्रिम बुद्धिमतालाई एजेन्टिक युगमा प्रवेश गराउने घोषणा गरेको छ। कम्पनीले यस्तो एकीकृत एजेन्ट सार्वजनिक गर्न लागेको छ, जसले प्रश्नको उत्तर दिनुका साथै एउटै The post जेमिनीमा एजेन्टिक एआई ल्याउँदै गुगल, सुरुवातमा व्यावसायिक प्रयोगकर्तालाई उपलब्ध गराउने appeared first on Technology Khabar.