एमाले स्थायी कमिटी बैठक तेस्रो दिन पनि जारी, ओलीको प्रस्तावमा आज सहमति जुट्ला ?

  • शनिबार २४ असो २०८३ ०८:४७ AM
काठमाडौं । नेकपा (एमाले) स्थायी कमिटीको पहिलो बैठक शनिबार पार्टी मुख्यालय च्यासलमा बसिरहेको छ । बिहीबारदेखि सुरु भएको बैठक आज तेस्रो दिन पनि जारी रहेको हो । शुक्रबारको बैठकमा विभिन्न पार्टी कमिटी र सङ्गठनलाई पूर्णता दिने विषयमा छलफल भएको एमाले प्रचार विभाग प्रमुख नीरज आचार्यले जानकारी दिए । एमालेले स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय सदस्य