घटस्थापनाको पूर्वसन्ध्यामा सिमरियाघाटमा गङ्गास्नान गर्ने भक्तजनको घुइँचो

  • शनिबार २४ असो २०८३ ०८:४३ AM
बेगुसराय / (भारत) भारतको बिहार राज्यस्थित बेगुसराय जिल्लाको सिमरियाघाटमा घटस्थापनाको अघिल्लो दिन गङ्गास्नान गर्न आउने भक्तजनको घुइँचो लागेको छ । गङ्गा नदीको किनारमा रहेको धार्मिक तथा