९ हजार बढीको प्रतिस्पर्धाबाट छानिँदै कोशीका ६५६ खेलाडी, राष्ट्रिय खेलकुदमा पदक जित्नेलाई दुई लाख
शनिबार २४ असो २०८३ ०७:२५ AM
विराटनगर । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशको पदक संख्या बढाउने लक्ष्यसहित प्रदेशभर खेलाडी छनोट प्रक्रिया अघि बढाइएको छ । प्रदेशका १४ जिल्लाबाट ९ हजार ३१० खेलाडीले नाम दर्ता गराएपछि उत्कृष्ट खेलाडी छनोट गर्ने प्रक्रिया