घटस्थापनाको पूर्वसन्ध्यामा सिमरियाघाटमा गङ्गास्नान गर्ने भक्तजनको घुइँचो

  • शनिबार २४ असो २०८३ ०७:४९ AM
भारत । भारतको बिहार राज्यस्थित बेगुसराय जिल्लाको सिमरियाघाटमा घटस्थापनाको पूर्वसन्ध्यामा गङ्गास्नान गर्न आउने भक्तजनको घुइँचो लागेको छ । गङ्गा नदीको किनारमा रहेको धार्मिक तथा सांस्कृतिक महत्त्वको सिमरियाघाटमा गङ्गास्नान र पूजाआजा गर्न विभिन्न स्थानबाट भक्तजन पुगेका छन्