पिन्थलीमा खसेको पहिरो र लेदो हटाएपछि बीपी राजमार्ग  दुईतर्फी सञ्चालनमा

  • शनिबार २४ असो २०८३ ०७:२७ AM
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ स्थित पिन्थलीमा पहिरोसँगै लेदो खसेर अवरुद्ध भएको बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ । रातिदेखि अवरुद्ध राजमार्गमा पहिरो र लेदो हटाएपछि दुईतर्फी यातायात सञ्चालनमा आएको हो । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले राजमार्ग भएर यात्रा गर्ने यात्रु तथा सवारी चालकलाई सतर्कता अपनाउन आग्रह गरेको छ । साथै, यात्रा गर्नुअघि सडकको अवस्थाबारे