काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज उपसभापति र महामन्त्री पदको मतगणना गर्ने तयारी गरिएको छ । पार्टीको नयाँ नेतृत्व चयनका लागि शुक्रबार राति मतदान सम्पन्न भएको थियो । महाधिवेशनबाट सभापति पदमा गगनकुमार थापा निर्वाचित भइसकेका छन् । मतदान सकिएलगत्तै गरिएको मतगणनामा थापा ६ हजार ५८४ मत प्राप्त गर्दै सभापतिमा विजयी भएका हुन् । उनका