काठमाडौं । एमजीले नेपालमा नयाँ इलेक्ट्रिक एसयूभी हेक्टर टोमहक ईभीको मूल्य सार्वजनिक गरेको छ । कम्पनीले यस गाडीको मूल्य ५७ लाख ९९ हजार रुपैयाँ तोकेको छ । भारतमा उत्पादन भएको हेक्टर टोमहक ईभी सात सिट क्षमताको इलेक्ट्रिक एसयूभी हो । यसमा १५० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर र ६१.२ किलोवाट आवरको ब्याट्री रहेको छ । कम्पनीका