बाढी प्रभावित क्षेत्रमा मानसिक स्वास्थ्य संकट चुलिँदो : तत्काल मनोसामाजिक सहयोग पुर्याउन सरोकारवालाको जोड
शनिबार २४ असो २०८३ ०७:५४ AM
काठमाडौँ / रसुवालगायत बाढी प्रभावित जिल्लाहरूमा भौतिक क्षतिका साथै गम्भीर मानसिक स्वास्थ्य संकट निम्तिएको भन्दै सरोकारवालाहरूले तत्काल समन्वयात्मक मनोसामाजिक सहयोग कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका