दिव्यज्योति हाइड्रोपावरको एजीएम सम्पन्न, पहिलो वर्षबाट नै लाभांश दिने प्रतिवद्दता

  • शनिबार २४ असो २०८३ ०७:४९ AM
दिव्यज्योति हाइड्रोपावर लिमिटेडको १९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। शुक्रबार कम्पनीका अध्यक्ष सतिश न्यौपानेको अध्यक्षतामा शुक्रबार साधारणसभा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष  २०८२/०८३ को बार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक बर्ष २०८२/०८३ को वासलात, र नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरण पारित गरेको छ । त्यस्तै सभाले आ.व २०७२/०८३ का The post दिव्यज्योति हाइड्रोपावरको एजीएम सम्पन्न, पहिलो वर्षबाट नै लाभांश दिने प्रतिवद्दता appeared first on Businesspana.