नेपालका लागि जेएसडब्ल्यू एमजी मोटर इन्डियाको आधिकारिक बिक्रेता जीओ अटोमोबाइल्सले नेपालमा एमजी हेक्टर टोमहक ईभी सार्वजनिक गरेको छ । कम्पनीले पहिलो ५० जना ग्राहकका लागि ५७ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेर हेक्टर टोमहक ईभीको बिक्री सुरु गरेको हो । ५० जना ग्राहकले वास्तविक मूल्यमा ४ लाख छुट पाउने भएका हुन् । कम्पनीका अनुसार त्यसपछि The post एमजी हेक्टर टोमहक ईभीको बिक्री सुरु, मूल्य ५७ लाख ९९ हजार appeared first on Businesspana.