एक वर्षदेखि बेपत्ता छोरीको खोजीमा भौँतारिँदै आमा, प्रहरी अनुसन्धानप्रति परिवारको असन्तुष्टि
शनिबार २४ असो २०८३ ०६:२८ AM
विराटनगर । मोरङको जहदा गाउँपालिका–३ भातिगञ्जकी २४ वर्षीया चाँदनी राय बेपत्ता भएको एक वर्ष बितिसक्दा पनि उनको अवस्था पत्ता लाग्न सकेको छैन । छोरीको खोजीमा स्थानीय प्रहरी चौकीदेखि जिल्ला प्रहरी कार्यालय र कोशी प्रदेश प्रहरी