केराबारीमा रोटेपिङ खेल्ने क्रममा दुर्घटना, आठ वर्षीय बालक गम्भीर घाइते

  • शनिबार २४ असो २०८३ ०६:३५ AM
विराटनगर । मोरङको केराबारी गाउँपालिका–८ मा रोटेपिङ खेल्ने क्रममा लडेर आठ वर्षीय बालक गम्भीर घाइते भएका छन् । स्थानीय दुर्गा मन्दिरमा रहेको रोटेपिङ खेल्ने क्रममा केराबारी–८ का चन्द्र खड्काका छोरा सार्थक खड्का शुक्रबार साँझ लडेर घाइते