दुरुपयोगपछि चिनियाँ एआई उपकरण बन्द

  • शनिबार २४ असो २०८३ ०६:४८ AM
दक्षिण कोरियाका सातभन्दा बढी वित्तीय संस्थामा भएको साइबर आक्रमणमा प्रयोग भएको आशङ्कापछि चिनियाँ कृत्रिम बौद्धिकता (एआई) उपकरण आर्टेक्सका विकासकर्ताले यसको स्रोत कोडमा सार्वजनिक पहुँच बन्द गर्ने निर्णय गरेका छन्। डेभलपर The post दुरुपयोगपछि चिनियाँ एआई उपकरण बन्द appeared first on Technology Khabar.