काठमाडौं : भारतका चर्चित युट्युबर ध्रुव राठीलाई प्रहरीले हरियाणाको गुरुग्रामबाट नियन्त्रणमा लिएको छ। कक्रोच जनता पार्टीको प्रदर्शन आह्वानका बीच शनिबार बिहान उनलाई हिरासतमा लिइएको हो।बीबीसीका अनुसार गुरुग्रामको सेक्टर-५६ बाट राठीलाई प्रहरीले नियन्त्रणमा लिएको हो। यसअघि शुक्रबार अबेर राति ध्रुव राठीले सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेका थिए। उक्त भिडियोमा उनी इण्डिया गेटअगाडि घुमिरहेको देखिएका थिए।भिडियोमा ध्रुव राठीले भनेका छन्, 'म दिल्ली आएको छु। मैले देखेँ कि प्रधानमन्त्रीले ५० भन्दा बढी मे