काठमाण्डु – कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दिपके विमानबाटै पक्राउ परेका छन्। मुम्बईबाट जहाजमार्फत दिल्ली गएका दिपकेलाई प्रहरीले दिल्ली विमानस्थलबाट पक्राउ गरेको हो। उनीसँगै आशुतोष रान्का र सौरभ दास पनि पक्राउ परेका छन्। उनीहरू मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा र एसआईआरको निलम्बनको माग गर्दै जन्तर मन्तरमा पार्टीको विरोध प्रदर्शनमा सामेल हुन आएका