नेपाल टेलिकमको दशैँ–तिहार अफरमा के–के छन् सुविधा ?

  • शनिबार २४ असो २०८३ ०६:२४ AM
काठमाडौं । नेपाल टेलिकमले दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै दशैँ–तिहार अफर २०८३’ ल्याएको छ । कम्पनीले यस अफरअन्तर्गत एफटीटीएच इन्टरनेट जडानमा छुट, मोबाइल डाटामा सहुलियत तथा भ्वाइस र एसएमएस प्याकेज उपलब्ध गराउने भएको छ । नेपाल टेलिकमका अनुसार असोज २५ देखि कात्तिक ३० गतेसम्म नयाँ एफटीटीएच प्याकेज जडान गर्ने ग्राहकले ५०० रुपैयाँ जडान